चैत १६, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको नियमित अनुगमन गरेर निर्धारित लागत र समयसीमा भित्रै आयोजना सम्पन्न हुने सुनिश्चित गरिने दावी गरेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिने बताएका हुन । “ठूला आयोजना कार्यान्वयनको अनुगमनका लागि छुट्टै निर्देशिका जारी गर्ने तयारीमा सरकार रहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने “योजना आयोगको संयोजनमा राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना...
- आस्था न्यूज५१ मिनेट अगाडि
चैत १६, २०८० काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरूलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् । शुक्रबारको राष्ट्रियसभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका थिए । लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरूको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् ।...
५५ मिनेट अगाडि
चैत १६, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रदेश तथा स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी सधैँ अभाव हुने र कर्मचारीको सरुवा प्रणाली व्यवस्थित नहुँदा काम कारबाहीमा बाधा परिरहेको विषय समाधान गरिने बताए ।...
५९ मिनेट अगाडि
चैत १६, २०८० काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहचलले ३ सिफ्टमा सेवा दिन थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेपछि कार्यालयले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने सेवा २ वटा सिफ्टबाट ३ वटामा विस्तार गरेको हो । अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने श्रम अधिकारीहरूको दाबी छ ।...
१ घन्टा अगाडि
चैत १६, २०८० काठमाडौं । बाँदरको बन्ध्याकरण विद्या सिकेर फर्किए नेपाली विशेषज्ञ...
चैत १६, २०८० काठमाडौं । चैत २३ देखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ ।...
चैत १६, २०८० काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए । अर्थ...
अब काठमाडौं महानगरभित्रका निजी विद्यालयको नाम अंग्रेजीमा राख्न नपाइने
‘गृहमन्त्रीविरुद्ध उजुरी आएको छ हामी छानबिन गर्छौं’
चैत १२, २०८० काठमाडौँ । तपाईं संसदको राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्वमा आउनु भएपछिको अवधिका उपलव्धि के कस्ता छन् ? मैले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएपछि २०८० साल भदौ १५ गते सप..
Gold Silver Price (2075.02.17) | ||
---|---|---|
Gold | Rs. 58,600.00 | |
Silver | Rs. 765.00 |
यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक द्धन्द्धमा फँसेको छ । जनताले सुविधाजनक बहुमत दिएपनि नेकपालाई सरकार संचालनमा सकस देखिएको छ । सत्तारुढ दल आँफैमा विव...
- फाल्गुण १७,२०७६मोटोपनाले हैरान हुनुहुन्छ ? यस्तो खानपान र व्यवहारले घट्न सक्छ तौल
फागुन ४, २०८० काठमाडौं । आजकल मानिसहरु आफ्नो अस्तव्यस्त जीवन शैलीका कारण धेरै समस्यामा पर्ने गरेका छन् । उचित समयमा खानपान नगर्दा उमेर ढल्कदैँ जाँदा विभिन्न खालको रोगहरु देखा पर्न थाल्छन् । अनियमित खा..
बिहान मनतातो पानी पिउने गर्नुहोस हुनेछन् फाइदै फाइदा
वैशाख ९, २०८० काठमाडौं । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानि निर्धारण गर्छ। पानी बिना शरीर भित्रका..
राष्ट्रपतिको हत्यापछि अमेरिकासँग सैन्य सहयोग गर्न हाइटी सरकारको आग्रह
असार २६, २०७८ काठमाडौं । हाइटीले राष्ट्रपति जोभनेल मोइजको हत्या भएपछि मुलुकमा उत्पन्न संकटसँग जुध्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रह गरेको छ । हाइटीले संयुक्त राष्ट्र संघ र अमेरिकासँग सैन्य सह
अमेरिकी संसद्बाट जो बाइडन र कमला ह्यारिसको जित प्रमाणित, जनवरी २० मा शपथग्रहण
पुस २३,२०७७ काठमाडौं । अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। संसद्ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक
चैत १४, २०८० काठमाडौं । अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा जहाज ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ । अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको मृत्यु भ...
चैत १५, २०८० मुम्बई । साजिद नाडियाडवाला र कबीर खान जस्ता दुई सिनेमाटिक पावरहाउसको बनिरहेको फिल्म ‘चन्दु च्याम्पियन’ प्रतिक्षित फिल्ममा पर्दछ । फिल्ममा अभिनेता कार्तिक आर्यन प्रमुख भूमिकामा छन् । यो कथ...
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
चैत १५, २०८० काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११ गते रिलिज हुने भएको छ । मिलन चाम्स निर्देशित फिल्ममा एञ्...
‘शैतान २’ को तयारीमा अजय
चैत १५, २०८० मुम्बई । निर्देशक विकास बहलको फिल्म ‘शैतान’ले थिएटरदेखि लिएर बक्सअफिससम्म आफ्नो छाप छोडिसकेको छ । सुपरनेचुरल हरर थ्रिलरको अभिनेता अजय देवगन र आर माधवन अभिनित फिल्मले दर्शकको मन जितिसकेक...
‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट
चैत १५, २०८० काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेसनल नेपाल २०२४’को काठमाडौं अडिसन सम्पन्न भएको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एटिकमा सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरुले सहभागिता जनाएका थ...
स्वास्थ्य मन्त्रालयलाई रास्वपाको २६ बुँदे सुझाव
चैत्र १५, २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को स्वास्थ्य विभागले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न २६ बुँदे सुझाव समेटेर सुझाव पत्र बुझाएको छ । बिहीबार रास्वपा सांसद तोसिमा कार्कीको नेतृत्वमा डा. सुवास पोखरेल एवं जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्ष डा. पुष्पमणि खराललगायतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै पुगेर सो सुझाव पत्र बुझाएका हुन् । ...