पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

जीबी राइको समूहद्वारा मुख्य सहरका ४९ हजार बचतकर्ताको ७ अर्ब भन्दा बढि हिनामिना

माघ २२, २०८० काठमाडौं । पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको विवरण प्राप्त भएको हो ।