आस्था बिशेष पृष्‍ठ
प्रमुख समाचार
 

कम्युनिष्ट- कांग्रेस जनताका गद्दार

• दीर्घराज प्रसाई– घर पनि भत्काउने आफ्नो घर पनि नबनाउने ? नेपालका गद्दारहरुबाट होसियार हुनुपर्छ ! नेपालका भत्काइएका राष्ट्रियताका आधार स्तम्भहरूलाई कदर गरेर अखण्ड नेपालको अस्तित्व बचाउन आवस्यक छ ! हामी नेपालीहरुले राष्ट्रियताको मामिलामा सँधै सम्वेदनशील भएर बोल्ने र निर्णय गर्नसक्नु पर्छ ! २०७२ साल असोज ३ गते विदेशीहरुको दबाबमा घोषणा गराइएको संविधानको संघीयता, धर्म्निरपेक्ष, गणतन्त्र स्थापित गराउन माओवादी, कांग्रेस, एमाले लागेका हुन् । यसरी नेपाललाई भौडीमा हाल्ने जुन कुचक्त चलाइएको छ त्यसको बि