रोचक दुनियाँ पृष्‍ठ
प्रमुख समाचार
 

२८ सय रुपैयाँमा किनेको कचौरा ५७ लाखमा बिक्यो

काठमाडौं – [एजेन्सीे] बेलायतमा निकै सस्तो दाममा किनिएको एउटा चाइनिज बउल ९कचौरा ले एकजना व्यक्तिको भाग्य परिवर्तन गरिदिएको छ । सन् १९८० को दशकमा एक बेलायतीले २० पाउन्ड ९२८ सय रुपैयाँ मा एउटा कचौरा किनेका थिए । त्यसलाई उनले लिलामीमा बेच्दा उनले ४० हजार पाउन्ड ९५७ लाखभन्दा बढी रुपैयाँमा पाए ।