रोचक दुनियाँ पृष्‍ठ
प्रमुख समाचार
 

जब मुसालेनै बिरालोलाई लखेटेपछि....

एजेन्सी । मुसालाई बिरालाले लखेट्नु त सामान्य घटना नै हो । लखेटीलखेटी बिरालोले मुसालाई आफ्नो सिकार बनाउँछ । तर के मुसाले बिरालो लखेटेको देख्नुभएको छ? हो यस्तै एउटा भिडियो सार्वजनिक भएको छ । युरोपेली देश लक्जमबर्गमा मोबाइलबाट खिचिएको एउटा भिडियोमा सडकमा मुसा देखेपछि बिरालो नजिकै जान्छ । मुसाले आफ्नो नजिकै आएको बिरालोलाई लखेट्न थाल्छ । बिरालो बिस्तारै बिस्तारै भाग्न थाल्छ । आफ्नो सिकार गर्न आएको बिरालोलाई मुसाले लखेट्यो ।