विचार/ब्लग पृष्‍ठ
प्रमुख समाचार
 

समाजवादउन्मुख राज्य र जमिनको स्वामित्व ‍:

यज्ञ भट्टराई - सरकारी तथ्याङकमा नेपालको वर्तमान अवस्था हेर्दा, गरिवीको रेखामूनी रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशत रहेको छ भने बहुआयामिक गरिवीमा रहेको जनसंख्या २८ दशमलव ६ प्रतिशत छ । प्रतिव्यक्ति राष्ट्रिय आय १०४७ अमेरिकी डलर छ, साक्षरता दर १५ वर्षभन्दा माथिकाको ५८ प्रतिशत छ । मानव विकास सुचकांक ०.५७९ रहेको छ । आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसंख्या १७ प्रतिशत मात्र छ भने सुरक्षित आवाशमा वसोवास गर्नेको संख्या ४० प्रतिशत छ । उच्च मध्यम स्तरको खानेपानी २१ प्रतिशत जनसंख्यालाई मात्र पुगेको छ । न