अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

सेयर बजारमा गिरावट निरन्तर

वैशाख ४, २०८१ काठमाडौं। मंगलबार पनि सेयर सेयरबजारमा गिरावट नै आएको छ । हिजो १६.८२ अङ्कले घटेको सेयरबजार आज थप १४.८१ अङ्कले घटेर १९९१.७१ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ पुगेको छ ।

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक