खेलकुद पृष्‍ठ
प्रमुख समाचार
 

एसीसी प्रिमियर कपः कुवेतलाई ७ विकेटले हराउँदै युएईको विजयी सुरुवात

चैत ३०, २०८० काठमाडौं । ओपनर एलिशान शराफु र मध्यक्रमका ब्याटर आसिफ खानको उत्कृष्ट ब्याटिङमा युएईले एसीसी प्रिमियर कपमा कुवेतलाई ७ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । १७९ रनको लक्ष्य पछ्याएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा एलिशान शराफुले ४८ बलमा ८ चौका र ५ छक्कासहित ९० रनको अविजित इनिङ खेले ।