कर्पोरेट | ब्रान्ड पृष्‍ठ
प्रमुख समाचार
 

कर्मचारीलाई घरमै बसेर काम गर्न फेसबुकको आग्रह

फागुन २२,२०७६ काठमाडौं । अमेजन र फेसबुकले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको छ । अमेजन र फेसबुक दुवैले आफ्ना सिअटलस्थित कर्मचारीलाई घरमै बसेर काम गर्न आग्रह गरेको हो । अमेजनले यसअघि सिअटलमा काम गर्ने कर्मचारीलाई कोरोनाको संक्रमण भएको पुष्टि गरिएको थियो । त्यसैगरी फेसबुकको सिअटल कार्यालयमा पनि बुधबार एकजनालाई कोरोनाको संक्रमण भएको थियो । फेसबुकले यस साता फेब्रुअरी २१ देखि सुविधामा पनि कटौती गरिएको छ । फेसबुकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, हामीले हाम्रा कर्मचारीलाई जानकारी गराए