रोजगार | अवसर पृष्‍ठ
प्रमुख समाचार
 

विदेशमा रहेर नेपाल आउन नसकेका घरेलु महिला कामदारलाई पुनःश्रम स्वीकृति प्रदान गर्ने निर्णय

फागुन १०, २०७८ काठमाडौं । सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुनस् श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन्। खाडी लगायत मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएका कारण वर्षौँदेखि ती देशमा काम गरिरहेका महिलाले रोजगारी गुम्ने डरका कारण बि