मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

दश सहरमा अस्करको ‘सिनेमा साक्षरता अभियान’

चैत १४, २०८० काठमाडौं । दुई दशकदेखि नेपालमा फिल्म शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । आज चैत १४ देखि २५ सम्म सञ्चालन हुने अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा गर्न लागिएको कलेजले जनाएको छ ।