मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

२०८१ को तिजमा आउनेछ सुदर्शनको ‘रावायण’

चैत ११, २०८० काठमाडौं । फागु पूर्णिमाको शुभकामनासहित सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन घोषणा गरेको छ । यो फिल्म २०८१ भाद्र २१ गते तिजको दिन रिलिज हुनेछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।