अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

भारतः गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न सम्बन्धित निकायलाई निर्देशन

चैत १८, २०८० काठमाडौं । भारत सरकारले गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । निर्देशनअनुसार गहुँको भण्डारण तथ्यरतथ्याङ्क साप्ताहिक आधारमा घोषणा गर्नुपर्नेछ । सरकारले भारतमा थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालकका बिक्रेता र व्यावसायीलाई अबको हप्तादेखि नै गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो ।