समाचार हरु
प्रमुख समाचार
 

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका दीर्घ सोडारी नियुक्त

वैशाख ६, २०८१ काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।