बजेट भाषण :

विदेशबाट सीप सिकेर फर्केका युवालाई अर्गानिक खेतीमा लगाईने

जेठ १५,२०७६

-

जेठ १५,२०७६ काठमाडौं ।
सरकारले कृषिको सीप सिकेर विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने भएको छ । 
 
चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो जानकारी दिनुभएको हो । साथै सरकारले युवालाई स्थानीय स्तरमै हुने विकास निर्माणको काममा पनि परिचालन गर्ने योजना बनाएको छ ।