गीता लामाको तीज गीत “बर्खे झरी ”

श्रावण २४,२०७६

-

साउन २४,२०७६ काठमाडौं ।
 गीता लामाको तीज गीत “बर्खे झरी ” बजारमा आएको छ ।
 
जिबन परियार र गीता लामाको स्वर अनि रिना बमको सब्द रहेको गीतलाई जिबन परियारको लय रहेको रहेको छ गीतमा सुदिप सागरको संगीत सयोजन रहेको छ  ।
 
मालश्री रेकडिङ्ग स्टुडियोमा रेकड भएको यो गीतलाई खडक बाजुरालिले मिक्सिङ्ग गरेका हुन् । गीतको भिडियोलाई करिश्मा ढकालको अफिसियल युटुब च्यालन बाट बजारमा राखिएको छ ।
 
बिरेन्द्र ओलीको निर्देशन ,बाबु सेन्चुरीको कोरियोग्राफी ,सुरेश घिसिङ्गको छयांकन रहेको भिडियोलाइ दिपक बिस्टले सम्पादन गरेका छन् ।
 
भिडियोमा करिश्मा ढकाल र बाबु सेन्चुरीको नाच रहेको छ । 
 
 
 
https://www.youtube.com/watch?v=O3mNgxXKaRM&fbclid=IwAR0PxUYRnH3F_qhaSrLL9Jw0GakdUqmypSHs09_VOwLqzneLJVzQms_wQaE