तीज गीत नाच माया छमछमी

भाद्र ०५,२०७६

-

भदौ ५,२०७६ काठमाडौं ।
तीज गीत नाच माया छमछमी बजारमा आएको छ ।
 
यज्ञ सापकोटा र प्रीति गुरुङ्गको स्वर रहेको गीतमा लय सब्द पनि यज्ञ सापकोटाको लय रहेको छ भने संगीत सयोजन तथा मिक्सिङ्ग महेश बिक्रम पाण्डेको रहेको छ । पुनम रेकडिङ्गले गीत रेकड गरेको हो । प्रबन्ध निर्देसक पुजा गुरुङ रहनु भएको छ ।
 
महेश बिक्रम पाण्डेको निर्देसन अनि सम्पादन ,युबराज खत्रीको छयांकन र कमल नारायणीको कोरियोग्राफी रहेको छ । 
 
गीतमा कमल ,नारायण ,राज र प्रीतिको दमदार अभिनय रहेको छ । 
 
भिडियो हेर्न लिंक क्लिक गर्नुहोस -
https://www.youtube.com/watch?v=CIvMZeqSbi0&feature=share&fbclid=IwAR2LBS_qMNC8TdTX6fNOEON8SNaCkNAqPfI4hYARLh3uJmFhE-0G8YclmfM