आस्था न्यूजका प्रकाशक पारस पोखरेललाई बैवाहिक जिवनको बधाई :

आश्विन १४,२०७६

-

आस्था न्यूजका प्रकाशक तथा सम्पादक एवं समाजसेवी पारस पोखरेल बिबाह बन्धनमा बाधिनु भएकोमा अस्था न्यूज परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । 
 
मंगलबार ललितपुर उपमहानगरपालीका २३, हात्तिवन निवासी सम्पादक पोखरेल र वीरेन्द्रनगर नगरपालिका ५, चिसापानी सुर्खेत निवासी रचना लम्सालबिच बिबाह सु सम्पन्न भएको हो ।
 
सम्पादक पोखरेल परिवार लामो समयदेखी सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ । उहाहरुको दाम्पत्य जिवनले आगामी दिनहरुमा अझ धेरै सामाजिक कार्यमा क्रियाशिल रहने प्रेरणा मिलोस भन्ने कामना सहित पुनः आस्था न्यूज परिवारका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।