कृष्ण रेउले र कोपिला गौतमको स्वरमा “कदम छाँयाको” गित सार्वजनिक

कार्तिक २४,२०७६

-

कार्तिक २४,२०७६ काठमाडौं ।
 
गायिका कोपिला गौतमको नयाँ गीत “कदम छाँयाको” सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायक कृष्ण रेउले र कोपिला गौतमको स्वर रहेको छ । गीतमा गोबिन्द मधुर आचार्यको शब्द, संगीत, एरेञ्ज रहेको छ ।
 
गम्भिर बिस्टको निर्देशन रहेको गीतमा सुबोल थापाको कोरियोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन, नविन निरौलाको सम्पादन रहेको छ ।
 
 
उक्त गीतको भिडियोमा गम्भिर बिस्ट, सरोज प्रजा र कविता नेपालीको अभिनय हेर्न पाईन्छ ।
 
भिडियो लिंकमा क्लिक गरेर हेर्नुहोला-
https://www.youtube.com/watch?v=ANZq0_Bxfj0&feature=emb_logo