पोखरामा नेपाल-भारत बैठकः भूमि मिचेको विषयमा छलफल भइरहेको जानकारी

कार्तिक २९,२०७६

-

कार्तिक २९,२०७६ काठमाडौं ।
 
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको विषयमा नेपाल र भारतबीच छलफल भइरहेको दाबी गरेका छन् ।
 
शुक्रबार धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित सभामा उनले सीमाको विषय दुई देशबीचको भएकाले उच्चस्तरमा कुरा भइरहेको जिकिर गरे ।
 
कार्यक्रममा प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश–१ का प्रत्येक सहिदभूमिलाई नमुना गाउँ बनाउनका लागि एकरएक करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।