मेलम्चीको नमुना माझीबस्ती

पौष ०६,२०७६

-

मेलम्चीको नमुना माझीबस्ती
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ आरुवोटेको नमुना माझीबस्ती । भूकम्पले घर भत्किएपछि यहाँका ४६ माझी परिवारका लागि थाई-नेपाल एसोसिएसन र रोटरी इन्टरनेशनल नेपाल-भुटानको सहयोगमा घर निर्माण गरिएको हो । उनीहरुले सरकारबाट प्राप्त तीनलाख रकममा थप गरेर पुनःअर्को पक्कीघरसमेत निर्माण गरिसकेका छन् । तस्वीरः रासस