विकिनीमा हट देखिईन वर्षा !

पौष १३,२०७६

-

पुस १३, २०७६ काठमाडौं । 
 
नायिका वर्षा सिवाकोटीलाई सफ्ट अवतारमा बढी देख्न पाइन्छ । चलचित्रको पर्दामा पनि उनी सफ्ट अवतारमा नै देखिन्छिन् । 
 
तर, वर्षालाई केही समय यता भने हट बन्ने रहर जागेको छ । चलचित्रको पर्दामा हट भूमिका त उनले कमै पाएकी छिन् । तर, सामाजिक संजालमा वर्षाका हट तस्वीर कहिलेकाही सार्वजनिक हुन्छन् । 
 
यसपटक भने वर्षा अझै खुलेकी छिन् । वर्षाले सार्वजनिक गरेका केही तस्वीरमा उनी विकिनी अवतारमा देखिएकी छिन् ।
 
वर्षा अहिले विभिन्न चलचित्रको सुटिंगमा व्यस्त छन् ।
 
@नयाँ नेपाल