माघेसङ्क्रान्तिः तारुकामा गोरुको घम्साघम्सी,टुँडिखेलमा माघी महोत्सव (फोटोफिचर)

माघ ०१,२०७६

-

माघ १,२०७६ काठमाडौं ।
 
नुवाकोटको तारुकास्थित चन्दनीमा माघेसङ्क्रान्तिका अवसरमा जुधाइएको गोरु । नुवाकोटमा यस वर्ष ६ ठाउँमा ५७ हल गोरु जुधाइएको छ । 
Image may contain: one or more people, crowd, tree and outdoor
Image may contain: one or more people, people riding horses, sky, cloud, outdoor and nature
 
काठमाडौँको टँडिखेलमा बुधबार आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा जातीय भेषभूषामा सजिएका थारू महिला । 
Image may contain: 5 people, including श्री कमला परियार, people smiling, people standing and outdoor
Image may contain: 8 people, people smiling, people standing
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार काठमाडौँको टँडिखेलमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सव उद्घाटन गर्दै ।
Image may contain: 7 people, people smiling, people standing and hat
 
Image may contain: 1 person, smiling, hat and close-upImage may contain: 9 people, people standing and outdoor
 
माघे सङ्क्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीले बेनीमा निकालेको पहिचान झल्कने साँस्कृतिक झाँकीसहितको ¥याली । जातीय पोसाकसँगै मौलिक कला र संस्कृतिलाई समेटेर मगर समुदायले झाँकी प्रदर्शन गरेका हुन् ।
Image may contain: 7 people, people on stage, people standing, crowd, child and outdoor
 
Image may contain: 10 people, people standing and outdoor
 
पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीस्थित कालीगण्डकी नदीमा माघे सङ्क्रान्तिको पहिलो दिन स्नान गर्ने भक्तजनको भीड ।
Image may contain: one or more people, mountain, sky, crowd, outdoor, nature and water
काठमाडौँको टुडिखेलमा नेपाल मगर संघद्वारा बुधबार माघे सङ्क्रान्तिको अवसरमा आयोजित कार्यक्रममा सहभागी युवती ।
Image may contain: 5 people, people smiling, people standing
 
Image may contain: 14 people, text
 
काठमाडौँको टुडीखेलमा नेपाल मगर संघद्वारा बुधवार माघे सङ्क्रान्तिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन । 
Image may contain: 2 people, people smiling, people standing and flower
Image may contain: 8 people, people smiling, people standing
 
रासस