‘बिछोडको हुरी’

श्रावण ०४,२०७७

-

साउन ४,२०७७ काठमाडौं ।
निर्देशक एंव मोडल हेरुका लामाद्धारा निर्देशित ‘बिछोडको हुरी’ गीत बजार आएको छ ।
 
गीतमा आर।बि लामाको शब्द,संगीत रहेको छ भने कर्साङ लामाले एरेन्ज गरेका हुन । सागर लिम्बुले मिक्सिङ गरेको उक्त गीत ओपस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
 
भिडियोलाई राम सिं भाटले छायांकन, मनोज कार्किले सम्पादन र निर्देशक एंवमोडल हेरुका लामाले निर्देशन गरेको उक्त गीतका सन्तोष भट्टराई,अनिल खत्री
र अन्जना श्रेष्ठको अभिनय रहेको छ ।