इन्फिनिक्सको Note 7 बजारमा

श्रावण २९,२०७७

-

साउन २९,२०७७ काठमाडौं ।
 
युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको Note 7 सिरिज लन्च गरेको छ । इन्फिनिक्सको Note 7  सिरिजमा 48MP Quad क्यामेरा जडित छ र यसले कम प्रकाश भएको ठाँउमा पनि जष्नज high detail फोटो  खिच्छ ।
 
साथै यसमा MediaTek Helio G70 chipset र 6.95” HD+ Infinity-O display जडित छ । यस Note 7 सिरिजमा 4GB RAM छ छ भने 128 GB storage memory छ । Note 7 सिरिज अगस्ट १२, २०२० देखि बजारमा उपलब्ध छ । यस स्मार्टफोन हरियो, कालो र निलो गरेर तीन वटा मनमोहक रंगहरूमा उपलब्ध छ ।