कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मर्ने ४५९ पुगे

आश्विन ०९,२०७७

-

असोज ९,२०७७ काठमाडौं ।
नेपालमा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जनाएको हो ।
 
योसँगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।