कमल खत्रीको स्वरमा रहेको गित-तिम्लाई सम्झेर (भिडियो सहित)

माघ ०३,२०७७

-आस्था न्यूज

माघ ३, २०७७ काठमाडौं ।
 
कमल खत्रीको स्वरमा रहेको गित तिम्लाई सम्झेर सार्वजनिक भएको छ ।
 
खत्री स्वंमको संगीत र स्वरमा रहेको गितको भिडियोमा सुधिर श्रेष्ठ, रोशनी कार्की, बिनम कंडेल र अमित थिंगको रोमाञ्चक अभिनय देख्न सकिन्छ ।
 
 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्:-

https://youtu.be/hbi0rkGiOWg