राजा, हिन्दुराष्ट्र र पहिचान

फाल्गुण १९,२०७७

Dirgha raj Prasai

-

 
 
 • दीर्घराज प्रसाई ––
इसाईहरु अति लुच्चा र हरामी हुँदारहेछन् । बाबुराम भट्टराईका नेतृत्वमा पृथ्वीनारायण शाहका शालीक भत्काउने सबै क्रिस्चियन माओवादी थिए । दाड संस्कृत विश्वविद्यालयमा आगो लगाउने माओवादी नैं थिए !
वैदिक हिन्दु सनातन धर्महरुमा सर्वश्रेष्ठ महासागर हो जहाँ जो जसरी पनि पौडन सक्छ । वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । मान्छेलाई संकट परेको बेलामा कुनै न कुनै पाञ्चायन देवताको संझना गरेको हुन्छ । पाञ्चायन अर्थात गणेश, देवी, सूर्य, शिव, बिष्णुको पूजा अपरिहार्य हुन्छ । यी मध्ये कुनै एउटालाई भेद गरेर आराधना गरियो भने त्यो अधुरो हुनजान्छ । तर हिन्दुभित्रका केही साम्प्रदायहरुले आ–आफुनै परिभाषा गरेर सनातन हिन्दु दर्शन भित्र केही विवाद उठाइएको छ । हामी सबै हिन्दु तथा बौद्धहरु नेपालमा कुनै पनि धार्मिक विवाद तथा झगडा निम्त्याउन चाहँन्नौं । 
हामी सबै नेपाल हिन्दु तथा बौद्ध राज्यको रुपमा स्थिर रहिरहेको चाहान्छौं । वैदिक सनातन हिन्दु धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गछौं । हामी हिन्दु तथा बौद्धहरुको चासो समान छ । हामी नेपालीहरुलाई पैसाको लोभ देखाएर पश्चिमाहरु हाम्रा धाराहरुमा पानी छँदाछँदै इनार खनाउने, पैसाको खोला बगाएर, ॐ कार जगतलाई नैं अप्ठयारोमा पारेर नेपालको अस्मिता समाप्त गर्न लागेका छन् । विदेशीहरुको यस्तो षडयन्त्र बुझेर पनि बुझ पचाउने नेपालका नेताहरुको आत्मघाती कार्यहरु निन्दनीय छन् । 
 
नेपालका राजनीतिक नेताहरुको अकर्मण्यताको परिणाम राजसंस्था माथि मात्र सम्पूर्ण दोष थुपारेर बोल्ने गरेकाले नेपालको भविष्य अन्धकार देखिन्छ । नेपालको राजसंस्था सम्राज्यवादी शक्तिसँग लडेर विशाल नेपालको सिर्जनामा रगत बगाएको संस्था हो । 
 हामी नेपालीहरु क्रिस्चियन धर्मको बिरोधी थिएनौं । पहिला जे जस्तो भएता पनि २००७ सालपछि क्रिस्चियनहरु नेपालमा छिटफुूट पसे पनि कुनै बिरोध गरेका थिएनौं । पाल्पामा मिसन अस्पताल, पाटनमा शान्ताभवन अस्पताल, सेन्टमेरी र सेन्टजेबियर स्कूल खोल्न दिइएकै हो । २०४६ सालपछि केही मात्रमा खुलेर धर्म परिवर्तन गराउन लागेका थिए । तर २०६३ सालको आन्दोलनपछि त हिन्दु तथा बौद्धधर्म माथि अमक्रमक भएका छन् । 
माओवादी नेता प्रचण्ड र बाबुराम भट्टराईहरु पनि क्रिस्चियन भएकाले उनीहरु सत्तामा आएपछि धर्मपरिवर्तन गराउन अरु सजिलो बन्न गयो । हामीले देखेका छौं– इसाईहरु कति लुच्चा र हरामी हुँदा रहेछन् भने २०६३ सालको आन्दोलनको अघि–अघि तोडफोड गर्दै उघ्र नारा लगाउनेहरु सबै क्रिस्चियनहरु थिए । बाबुराम भट्टराईका नेतृत्वमा पृथ्वीनारायण शाहका शालीक भत्काउने सबै क्रिस्चियन माओवादी थिए । दाड संस्कृत विश्वविद्यालयमा आगो लगाउने माओवादी नैं थिए ।
 क्रिस्चियन धर्मका प्रचारकहरूले यो पूण्यभूमिमा सांघातिक आक्रमण जारी राखेका छन् । अंग्रेजी साम्राज्यको बेलामा भारतमा धर्मपरिवर्तन गराउन सर्वप्रथम त्यहाँका हरिजन, तल्लो जातका समुदाय, बिरामी, गरिबहरूलाई पैसा र कथित सेवाको आडमा इसाई बनाइयो । पछि उनीहरूबाटै त्यहाँका हिन्दूहरूलाई पिट्ने, मार्ने र हिन्दूहरूको घरमा लुट मच्चाउने, मन्दिर भत्काउने आदि इत्यादि अवस्थाबाट भारतीय धर्म र संस्कृति नष्ट गर्न अनेकौँ कुक्रियाकलाप गरेर भारत वर्षको अस्मिता लुट्ने काम गरियो ।
सन् १८३५ मा लर्ड मेकालेले बेलायतको पार्लियामेन्टमा भनेका थिए– भारत वर्षमा इसाईकरण गर्ने हो भने इसाई बनेका त्यहीँका बासिन्दाहरूलाई सैनिक तालिम दिनुपर्छ । उनैद्वारा कट्टरवादी हिन्दूहरूलाई आक्रमण गराई तर्साएर क्रिस्चियन बनाउन सकिएन भने भारतका हिन्दूहरू कहिले पनि ब्रिटिसको पक्षधर हुने छैनन् । यसको लागि अंग्रेजी भाषालाई अनिवार्य गराउने र त्यहाँ संवत्हरूको सट्टामा इस्वी संवत्लाई लागू गरिनुपर्छ । त्यसप्रति भारतीयलाई आस्थावान् बनाउन सकेपछि मात्र भारतमा इस्ट इन्डिया कम्पनीले आफ्नो सम्राज्य कायम गर्न सक्छ । उनको यो विचारलाई बेलायती संसद्ले पारित गरेर कार्यान्वयन गरेको थियो ।
त्यसपछि प्रारम्भ हुन्छ इसाईहरूको आपत्तिजनक क्रियाकलाप र चलखेल । स्मरण रहोस– विसं. १८०० मा पृथ्वीनारायण शाहबाट बनारस भ्रमणको बेला भारतमा इसाईहरूले हिन्दूहरूलाई मार्ने, काट्ने र अनेकौँ अत्याचार गरेको देखेर हिमवत्खण्डका विभाजित अनेकौँ साना हिन्दू राज्यहरूलाई एकसूत्रमा आबद्ध गर्ने प्रेरणा मिलेको थियो । भारत वर्षमा अवस्थित अधिकांश बासिन्दा हिन्दू थिए । उनीहरू सबैलाई क्रिस्चियन बनाउने इसाईहरूको उद्देश्य थियो । पृथ्वीनारायण शाहले यो कुरा बुझेका थिए । त्यसअघि नै पुण्यभूमिको संरक्षणको प्रेरणास्रोत पृथ्वीनारायण शाहले भनेका थिए– ‘यो नेपाल तखत किल्ला हो । ईश्वरले रचना गरेको किल्ला रहेछ । सबै जात छत्तीस वर्णको यो असल हिन्दूस्थान हो ।’
०४४ र त्यसअगाडि पनि मैले भारतको गोवामा पोर्तुगिजहरूले कसरी हिन्दूहरू र हिन्दू अस्मिता नष्ट गरेका थिए भन्ने अध्ययन गर्ने मौका पाएँ । उसबेला गोवाका मन्दिरहरू भत्काएर चर्चमा परिणत गरिए । हिन्दू देवी देवताको कसैको टाउको काटेर फालिएको, कतै हात भाँचिदिएका कहीँ बीभत्स तरिकाले चिन्न नै नसकिने गरेर देवताका मूर्तिहरू नष्ट गरिएको अहिलेसम्म देख्न सकिन्छ ।
 
 नेपालको राजसंस्था र सांस्कतिक राष्ट्रवाद पनि खल्बलियो भने नेपालीहरुको पनि कहिले पनि शिर उठ्न सक्तैन र नेपालको अधोगति प्रारम्भ हुन्छ । सार्वभौम–नेपालको प्रतिष्ठा बचाउन राजाको उपस्थितिमा विश्वको एक मात्र हिन्दु अधिराज्य अटल रहिरहोस् । 
 
सन् १५६० पछि गोवामा अमानवीय बीभत्स कार्य गरियो । त्यसबेला क्रिस्चियन विरोधीलाई जिउँदै जलाइन्थ्यो र हिन्दूहरूको सम्पत्ति चर्चको सम्पत्ति बनाइन्थ्यो । राम्रा–राम्रा हिन्दू महिलाहरूलाई अनेकौँ आरोप लगाएर बलत्कारपछि जिउँदै आगोमा जलाइन्थ्यो । यो क्रम सन् १८१२ सम्म गोवामा चलिरह्यो । हिन्दूहरूलाई मृत्युदण्ड दिँदा दुवै हात पछाडि बाँधेर खुट्टालाई जमिन नछुने गरी झुन्ड्याइन्थ्यो र झड्का दिएर मारिन्थ्यो । यस्तो बीभत्स घटनाको अध्ययन गर्दा गोवामा म भावुक बनेको थिएँ । भोलिका दिनमा नेपाललाई त्यत्तिकै खतरा छ । यसका लागि ०६३ सालपछि विनासहमति बनेका चर्चहरू सबै विनासर्त हटाइनुपर्छ र कुनै नेपालीले आफ्ना घरमा प्रशस्त भाडा दिइरहेका भए पनि इसाई कार्यालय राख्न दिन हुन्न । 
नेपालको राजसंस्था सम्राज्यवादी शक्तिसँग लडेर विशाल नेपालको सिर्जनामा रगत बगाएको संस्था हो । सबैलाई अव थाहा भइसक्यो– संविधानसभा संविधान बनाउन ल्याइएको नभएर नेपाललाई तहस–नहस गरेर टुक्रयाउने र इसाईकरण गर्ने हो । यसरी नेपालका नेता र कथित मानव अधिकारवादीहरुले पनि इसाइृकरणलाई आफ्नो मागिखाँने भाँडो बनाएका छन् । 
क्रिस्चियनहरु धर्म परिवर्तन गर्दै हिन्दुहरुको बिरद्ध खनिन्छन् भने हामी हिन्दुहरु पनि क्रिस्चियनहरुको बिरद्ध जाइलाग्नै पर्छ । दक्षिण सुडानमा क्रिस्चियनकरण गराएर सुडान फुटाएर छाडे । जहाँ अमेरिका र क्रिस्चियनकरण गर्न खोजिएको छ त्यहाँ कही शान्ति छैन । अहिले दक्षिणपूर्व एशियालाई क्रिस्चियनकरण गर्नमा पश्चिमी देशहरु नैं खनिएका छन् । नेपालका पनि जति मानव अधिकारवादीहरु छन् ती सबै पैसाका भकारी मात्र हुन् । जस्ले पैसा दियो त्यसैका पक्षमा बोल्ने खाओवादीहरु मानव अधिकारवादी र नारिक समाजका नाइके बनेका छन् । 
यो पूण्यभूमि नेपालको पहिचान र सम्पत्ति भनेका यहाँका सास्कृतिक मूल्य र मान्यताहरु हुन् । यो क्षेत्रका संवेदनशील हिन्दू तथा बौद्ध परम्परा र राजसंस्था नेपालको राष्ट्रियतालाई आवद्ध राख्ने आधारशीला हुन् । युगयुगदेखि नेपालको अस्मिता कहिले पनि बिटुलो नभएकाले नेपाललाई पवित्रभूमिको रुपमा मान्दै आएको पनि यही कारण हो । हजार बर्षसम्म मुसलमान र अंग्रेजी साम्राज्यको पीडा भोगेका भारतका हिन्दुहरुले शिर उठाउन सकेका छैनन् । त्यसरी नै नेपालको सांस्कतिक राष्ट्रवाद पनि खल्बलियो भने नेपालीहरुको पनि कहिले पनि शिर उठ्न सक्तैन र नेपालको अधोगति प्रारम्भ हुन्छ । 
हिन्दू तथा बुद्धको यो क्षेत्रमा मुसलमान लगायत अन्य धर्मावलम्वीहरु जो नेपालको नागरिक छन् उनीहरु पनि आफूलाई सुरक्षित र आत्मसम्मान भएको ठान्छन् । त्यही कुरा बुझेर भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था, सीआए, यरोपका इसाई राष्ट्रहरु पैसाको खोलो बगाएर यो पूण्यभूमिको अस्मिता तहसनहस गरेर कब्जा गर्न छ्ट्छट्टाई रहेका छन् ।
कुनै देशको राष्ट्रियता धरापमा पार्नु छ भने त्यो देशको धर्म, संस्कृति र परम्परा बिटुलो बनाएपछि त्यो देशमा खुट्टा घुमाउन सकिन्छ भन्ने कुरा पश्चिमाहरुले बुझेका छन् । त्यही कारणले उनीहरु नेपालमा आक्रमक बनेर यहाँका पार्टीका नेताहरु, आदिवासीका नाइके र कथित मानव अधिकारवादी र नागरिक समाजका कुपात्रहरुलाई पैसाको खोलो बगाइरहेका छन् । अरु त के भन्नु सभामुख समेत भएका दमननाथ ढुङ्गाना समेतलाई मोटर सहित रु. दुईलाख महिनावारी पश्चिमाहरुले पेलिरहेका छन् भने नेपालमा अरु को कस्ले कति पैसा खाइृरहेका होलान् ?
नेपालका राजनीतिक नेताहरुको अकर्मण्यताको परिणाम राजसंस्था माथि मात्र सम्पूर्ण दोष थुपारेर बोल्ने गरेकाले नेपालको भविष्य अन्धकार देखिन्छ । नेपालको राजसंस्था सम्राज्यवादी शक्तिसँग लडेर विशाल नेपालको सिर्जनामा रगत बगाएको संस्था हो । सबैलाई अव थाहा भइसक्यो– नेपाललाई तहस–नहस गरेर टुक्रयाउने र इसाईकरण गर्ने हो । 
 
हामी सबै नेपाल हिन्दु तथा बौद्ध राज्यको रुपमा स्थिर रहिरहेको चाहान्छौं । वैदिक सनातन हिन्दु धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गछौं । हामी हिन्दु तथा बौद्धहरुको चासो समान छ ।
२०७२ सालको संविधानमा घोषित धर्मनिरपेक्षको मूल लक्ष्य हो संसारको यो एक मात्र हिन्दु अधिराज्यलाई इसाईकरण गर्नु हो । यो भन्दा दुःखदायी हस्तक्षेप र पश्चिमामाहरुको घीनलाग्दो चरित्र के हुनसक्छ ? अव यसरी देशलाई संविधानविहीन बनाएर धरापमा राख्ने होइन । नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई समन्वय र संतुलन कायम गरेरनेपालको अस्तित्व बचाउने हामी सबै कटिवद्ध रहौं । 
नेपाल अधिराज्य ५४ वटा स–साना हिन्दुराज्यहरुलाई एकीकरण भएर बनेको संसारको यो एक मात्र हिन्दु अधिराज्य हो । अव नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई समन्वय र संतुलन कायम गरेर नेपालको अस्तित्व बचाउने हामी सबै कटिवद्ध रहौं । नेपालको राजसंस्था र सांस्कतिक राष्ट्रवाद पनि खल्बलियो भने नेपालीहरुको पनि कहिले पनि शिर उठ्न सक्तैन र नेपालको अधोगति प्रारम्भ हुन्छ । सार्वभौम–नेपालको प्रतिष्ठा बचाउन राजाको उपस्थितिमा विश्वको एक मात्र हिन्दु अधिराज्य अटल रहिरहोस् ।