कोशिष क्षेत्रीको स्वरमा नयाँ गित ‘चन्द्र मुहार’ सार्बजनिक

बैशाख १४,२०७८

-

वैशाख १४, २०७८ काठमाडौं ।
 
कोशिष क्षेत्रीको स्वरमा नयाँ गित ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गतिमा कोशिष क्षेत्रिकै शब्द संगीत रहेको छ भने उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।
 
छायाँकार सुमन तामाङले छायांकन गरेको भिडियोलाइ कोशिष क्षेत्रि आफैले निर्देशन गरेका छन्।  
 
सार्बजनिक म्युजिक भिडियोमा भर्सटायल व्यक्तित्वको रुपमा परिचित नायक संगीतकार तथा गायक कोशिष क्षेत्रि र मोडल पुनम भण्डारीलाइ फिचर्ड गरिएको छ।