गित “सेम निबा छामे” सार्वजनिक

जेठ १७,२०७८

-आस्था न्यूज

जेठ १७,२०७८ काठमाडौं ।
गायिका सुस्मिता स्याङ्तानको शब्दमा “सेम निबा छामे” बोलको गीत बजारमा आएको छ ।
 
उक्त गीतको अडियो सुस्मिता स्याङ्तान अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
 
गीतलाई चर्चित गायक एवं संगीतकार जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन् भने उक्त गीतमा उनै गायिका सुस्मिता स्याङ्तान, हिदम तामाङ र तेज राज तामाङको आवाज रहेको छ ।