पुजा क्षेत्रीको तीज गीत “मेरो माया जुग जाने खालको” सार्वजनिक

श्रावण २७,२०७८

-आस्था न्यूज

पुजा क्षत्रीको तीज बिशेष गीत “मेरो माया जुग जाने खालको” सार्वजनिक भएको छ । गीतमा खेम सेञ्चुरी र पुजा क्षत्रीको स्वर रहेको छ भने बिक्रम बाबु बिश्वकर्माको शब्द, खेम सेञ्चुरीको संगीत रहेको छ ।
 
मोडल शंकर बिसीको निर्देशन रहेको गीतमा राजेश घिमिरेको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शंकर बिसी, करिश्मा ढकाल, सन्तोष मग्रराती ९गिठे०, जेरी र अमरको अभिनय रहेको छ ।
 
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला-
https://youtu.be/VO9vrg_22h4