गीत “बनैमा लस्करै सल्ला”

आश्विन ०६,२०७८

-आस्था न्यूज

असोज ६,२०७८ काठमाडौं ।
हट गजलकार अञ्चल शाहीको नयाँ गीत “बनैमा लस्करै सल्ला” सार्वजनिक भएको छ । गीतमा गायिका प्रिती आले र प्रकाश रसाईली भाबुकको स्वर रहेको छ ।
 
 गीतमा हट गजलकार अञ्चल शाहीको शब्द रहेको छ भने प्रकाश पराजुली संगीत रहेको छ । राजु श्रेष्ठको निर्देशन रहेको गीतमा राजेन्द्र बिसीको कोरियोग्राफी, प्रवेश पोखरेलको छायांकन, अभिनास डिसीको सम्पादन रहेको छ ।
 
उक्त गीतको भिडियोमा बिनोद परियार (झुले) र स्विकृती तामाङ ९एलिजा० को अभिनय रहेको छ । यस गीतलाई खम्बे ईन्टरटेनमेन्टको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
 
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला -
 
https://youtu.be/N4NhAn-kAII