बाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीमा २३ प्रतिशत भाडा वृद्धि

आश्विन २१,२०७८

-आस्था न्यूज

असोज २१,२०७८ काठमाडौं।
 
बाग्मती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढाएको छ । प्रदेश सरकाले आगामि कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशत भाडा बढाएको हो । 
 
यता यातायात व्यवस्था सेवा कार्यालय बाग्मती प्रदेशका सूचना अधिकारीले पनि भाडा दर वृद्धि भएको जानकारी दिनुभयो ।