एमालेको विभिन्न जिल्लामा नेतृत्व चयन गर्ने क्रम जारी

पौष २५,२०७८

-आस्था न्यूज

पुस २५, २०७८ काठमाडौं ।
 
नेकपा (एमाले) का जिल्ला अधिवेशनहरूबाट विभिन्न जिल्लाको नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ ।  आइतबार बिहान ७ बजेसम्म २० जिल्ला र २ विशेष जिल्ला कमिटीको परिणाम आएका छन् ।
 
नेतृत्व चयन भएका जिल्लाहरुः
१. झापा- दीपक कार्की 
२. पाल्पा- धनेन्द्रराज घिमिरे 
३. दाङ- हुकुमबहादुर बस्नेत 
४. डोल्पा- शेरबहादुर बुढा 
५. सल्यान- गोविन्द पुन 
६. बर्दिया- लालबहादुर श्रेष्ठ 
७. बॉके- किस्मतकुमार कक्षपति 
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे-अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ 
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा 
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी 
२०. कपिलवस्तु- डम्बर शर्मा 
 
 
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल