द भ्वाइस किड्स नेपाल सिजन २’ को उपाधि स्पन्दन सुब्बाले जिते

जेठ ०६,२०८०

-आस्था न्यूज

जेठ ६, २०८० काठमाडौं ।
द भ्वाइस किड्स नेपाल सिजन २’ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । 
 
उपाधिसँगै सुब्बाले नगद रू १५ लाख रूपैयाँसहित अन्य पुरस्कार जितेका छन् ।