Trending :
 
समाचार हरु

अष्ट्रेलियामा हुने न्याभ कप क्रिकेटमा १७ नेपाली टिमले भाग लिने

पुस २३, २०८० काठमाडौं । अष्ट्रेलियाको नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) बहुप्रतीक्षित १९औं न्याभ कप क्रिकेट प्रतियोगिता जनवरी १४ तारिखदेखि संचालन गर्ने भएको छ । डोनेथ रिजर्भ रिजर्भयरमा १४ जनवरीदेखि हरेक आइतबार आयोजना हुने क्रिकेट प्रतियोगितामा १७ वटा समूहले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।