240 Views

मुख्यमन्त्रीहरुको आबास काठमाडौंमा बनाउँदा संघीयता नै धरापमा पर्ने पत्रकार त्रिपाठीको बिष्लेषण

नेपाली पत्रकारितामा लामो समयदेखि स्थापित विनोद त्रिपाठीले समसामयीक बिषयलाई खरो रुपमा प्रस्तुत गर्दे आएका छन् । पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पुर्बप्रधानमन्त्री प्रचण्डलाई युद्ध अपराधमा अन्तराष्ट्रिय अदालत (हेग) उभ्याउन सकिने बारेमा लेख लेखेर उनैले नेपाली मिडिया क्षेत्रमा पहिलो पटक ब्रेक थु्र गरिदिएका छन् । नेपाली छापामाध्यमका पत्रकारितामा निडर, निष्पक्ष र इमान्दार छवी बनाएर सम्पादक बनिसकेका त्रिपाठीले लेखेका समाचारहरु नेकपा माओबादीले चलाएको जनयुद्धका बेलामा अन्तराष्ट्रिकरण भएका थिए । उनले सामाजिक संजालमा केहि लेख्ने बित्तिकै नेपाली मिडिया क्षेत्रमा निकै चर्चा बटुल्ने गरेको छ । तथ्यपरक, यथार्थपरक र बास्तविकता धरातलमा उभिएर उनले पछिल्लो पटक आफ्नो फेसबुकमा मुख्यमन्त्रीहरुको काठमाडौमा आबासको बिषय उठान गरेका छन् । हामीले पनि उनले उठान गरेको बिषयलाई महत्व देखेर त्रिपाठीले ...

1519 Views

विश्वबाट हराएको कम्युनिष्ट नेपालमा किन उदायो ?

नेपालले २०६३-०७६ सालसम्म गणतन्त्रको १३ बर्षे कोर्ष पुरा गरिसकेको छ । यो अबधीमा बिभिन्न रंगहिन राजनीति चक्रब्युह रचिए । यहि भुमरीकै सेरोफेरोमा नेपालले गणतान्त्रिक संबिधान, धर्म निरपेक्षता, संघीय संसद, प्रदेश र बृहत अधिकार सम्पन्न भएका स्थानीय संरचना खडा गरिए । आज हामी यहि राजनीति गोलचक्करको फेरोमा फनफनी घुमिरहेका छौं । ...

224 Views

जनउभारको साथ पाएका कुलमान घिसिङ...!

आज म नयाँ कुरा जानकारी दिनेछु । कुलमान घिसिङ र अमनलाल मोदी बिचको बिबाद ‘बिजुलीको तारको भएको ’ समाचार बाहिर आएको छ, यो कुरा बिल्कुल झुट हो । अमनलालको निर्बाचन क्षेत्रमा देखिएको बिद्युत बिस्तारको काम मुख्य कारण होइन । कुलमान घिसिङलाई बिद्युत प्राधिकरणबाट हटाउन सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरु यो सरकार गठनको शुरुकै दिनदेखि नै क्रम्मर कसेर लागेका थिए र छन् । जनार्दन शर्मा, भीम रावल बाहेक सबैजसोले कुलमानलाई हटाउन पार्टी नेतृत्वलाई भरपुर दबाब दिइरहेका छन् । तपाईलाई लाग्ला, के यो कुरा साँचो हो? अब हेर्नुस कारण । ...

207 Views

पार्टी एकिकरणमा बल्झिएको सकस !

तत्कालिन एमाले र माओबादी एकता भएको ११ महिना पुरा भइसकेको छ । एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बाहेक अन्य पार्टीगत संरचना बन्न सकेको छैन । पार्टी भित्र पदीय विवाद र तल्लो इकाइसम्मको शक्ति सन्तुलनमा कुरा नमिल्दा एकता प्रक्रिया लम्बिएको हो । दुबै पार्टीका शिर्ष नेताहरु एक ठाउँमा भएपनि कार्यकर्ता तहमा अझै दुई पार्टीकै भनोभावना ब्याप्त छ । नेताहरुले पार्टी एकताको शन्देश बेलाबेलामा दिएपनि कार्यकर्ताहरुलाई जिम्मेवार बाँडफाँड गर्न नसक्दा संगठनको गतिमा सिथिलता आएको देखिएको छ । एकिकरणकै बेला नाम र झण्डाका बिषयमा विवाद निम्तियो । तत्कालीन एमाले र माओवादीले ०७४ असोज १७ मा ६ बुँदे सहमति गरेर आफूहरु एकताको लागि अघि बढेको सन्देश दिएका थिए । ...

430 Views

सबैचीज प्राप्त गरिसक्दा पनि किन हुन्छ खालीपन?

मनको प्रकृति संधैभरी नै संग्रह गर्ने हुन्छl जब यो स्थूलरूपमा हुन्छ तब यसले वस्तुहरुको संग्रह गर्न चाहन्छ, जब यो कलिकती अझ विकसित हुन्छ तब यसले ज्ञानको संग्रह गर्न चाहन्छl जब यसमा भावना प्रबल हुन थाल्छ तब यसले व्यक्तिहरुको संग्रह गर्न चाहन्छ, यसको मूल प्रकृति-स्वभाव बस यही हो कि यसले संग्रह-भण्डारण गर्न चाहन्छl मन एउटा संग्रहकर्ता हो, सदैव केही न केही एकत्रित गर्नु, बटुल्नु यसको स्वभाव होl जब कुनै व्यक्ति यो सोच्न र विश्वास गर्न थाल्दछ ...

435 Views

राजकुमारको बुद्धिमत्ता,साँच्चिकै राजकुमार धेरै नै चतुर रहेछन्

विराटनगरका राजकुमारलाई उसका प्रजा हृदयदेखि नै चाहन्थे, तर त्यहाँ एउटा यस्तो व्यक्ति पनि थियो जसले राजकुमारको सदैव निन्दामात्रै गर्ने गर्थ्योl दोष-दर्शन गर्नेवाला व्यक्तिहरुको दृष्टिमा राम्रोमा पनि नराम्रो नै देखिन्छl राजकुमारलाई सेवकहरुद्वारा सबैकुरा ज्ञात भैसकेको थियो, तरपनि ऊ शान्त भई एकदिन मनै मनमा धेरै समयसम्म सोचिरह्योl अघिल्लो दिन संध्याको समय राज्यको एकजना सेवक उसको द्वारमा गएर भन्यो- “भाई! तिमी राजकुमारको धेरै स्मरण गर्छौ, उनले प्रसन्न भएर एक बोरा पीठो, एक झोला साबुन, र अलिकती चीनी उपहारस्वरूप पठाएका छन्, ग्रहण गर ...

294 Views

जन्मसंग त सबै मनुष्य शूद्र नै हुन्छन्,तथागत बुद्ध

भगवान बुद्ध अनाथ पिण्डकको जेतवनमा ग्रामवासीहरुलाई उपदेश दिँदै थिएl शिष्य अनाथ पिण्डक पनि नजिकै बसेर धर्म-चर्चाको लाभ लिरहेको थियोl त्यसै समय अगाडीबाट महाकश्यप, मौद्गलायन, सारिपुत्र, चुन्द र देवदत्त आदि पनि आउँदै गरेको देखियोl उनिहरुलाई देख्ने बित्तिकै तथागत बुद्धले भने- “महानुभावहरु उठ्नुहोस्! यी ब्राह्मण-मण्डली आउँदै छन्, यिनका लागी उचित आसनको प्रबन्ध गरौंl”अनाथ पिण्डकले अतिथिहरु तर्फ दृष्टि दौड़ाए, त्यसपछि आश्चर्यपूर्वक भने ...

247 Views

‘धोबीघाटको ढुंगा' यस्तो पुण्य-सुयोग मैले पनि पाएको भए

सरिताको सुरम्य तटमा सुशोभित शिव मन्दिर, नजिकै घाटमा धोबीका ढुंगाहरुl मन्दिरमा प्रतिष्ठित शिवलिंग र धोबीघाटको एउटा ढुंगा दुबै कुनै समय एउटै पर्वतश्रृंखलाबाट साथ-साथै हिंडेका थिएl कालगतिले एउटालाई शिव-प्रतिमा बनायो र अर्कालाई धोबीघाटको सामान्य ढुंगा! धोबीघाटको ढुंगा आत्महीनता अनुभव गरी संधै दुःखी भैरहन्थ्योl एकदिन उसको दुःखको सीमा नै रहेन यसर्थ उसले मन्दिरको शिवलिंगलाई सम्बोधित गरी भन्यो ...

394 Views

सौन्दर्यकी प्रतिमूर्ति नगरवधू आम्रपाली एवं तथागत बुद्ध

यो कहानी हो भारतीय इतिहासकै सबैभन्दा सुन्दर महिलाको नामले विख्यात ‘आम्रपाली’ को, जसलाई आफ्नो सुन्दरताको मूल्य वेश्या बनेर चुकाउन पर्योl ऊ कसैको पत्नी त बन्न सकिन तर सम्पूर्ण नगरको ‘नगरवधू’ अवश्य नै बनीl आम्रपालीले आफ्नो लागी यो जीवन स्वयं चुनेकी थिइन, बरु वैशालीमा शान्ति कायम गर्नको लागी, गणराज्यको अखंडता बरकरार राख्नको लागी उसलाई कुनै एकको पत्नी नबनाई सम्पूर्ण नगरलाई नै सौम्पिइएको थियोl उसले वर्षौंसम्म वैशाली ...

266 Views

जीवन ईश्वर प्राप्तिको अवसर हो,यसलाई व्यर्थै नगुमाऊँ!

गुरुकुलको प्रवेशोत्सव समाप्त भैसकेको थियोl कक्षा नियमितरूपले चल्न थालिसकेका थिए र कुलपति मान्यवर आनन्दको प्रवचन सुनेर सम्पूर्ण विद्यार्थी धेरै संतोष र उल्लास अनुभव गर्ने गर्दथेl एकदिन प्रश्नोत्तर कालमा शिष्य कौस्तुभले प्रश्न गर्यो- “गुरुदेव! के ईश्वरलाई यसै जीवनमा प्राप्त गर्न सकिन्छ?” कुलपति आनन्द एकछिन मौन रहेl केही क्षण विचार गरेपछि उनले भने- “यस प्रश्नको उत्तर तिमीलाई भोली मिल्नेछ ...