आस्था बिशेष पृष्‍ठ
प्रमुख समाचार
 

जन्मसंग त सबै मनुष्य शूद्र नै हुन्छन्,तथागत बुद्ध

भगवान बुद्ध अनाथ पिण्डकको जेतवनमा ग्रामवासीहरुलाई उपदेश दिँदै थिएl शिष्य अनाथ पिण्डक पनि नजिकै बसेर धर्म-चर्चाको लाभ लिरहेको थियोl त्यसै समय अगाडीबाट महाकश्यप, मौद्गलायन, सारिपुत्र, चुन्द र देवदत्त आदि पनि आउँदै गरेको देखियोl उनिहरुलाई देख्ने बित्तिकै तथागत बुद्धले भने- “महानुभावहरु उठ्नुहोस्! यी ब्राह्मण-मण्डली आउँदै छन्, यिनका लागी उचित आसनको प्रबन्ध गरौंl”अनाथ पिण्डकले अतिथिहरु तर्फ दृष्टि दौड़ाए, त्यसपछि आश्चर्यपूर्वक भने