Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

काठमाडौँ महानगर भाडामा बस्नेले अनिवार्य सम्झौता गर्नुपर्ने कानुन ल्याउँदै

२ मसिंर, २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘बहाल व्यवस्था कार्यविधि’ ल्याउने भएको छ । घर बहालसम्बन्धी सम्पुर्ण कुराहरुलाई व्यवस्थामा गर्ने उदेश्यका साथ महानगरले घरधनी र भाडामा बस्नेबीच अनिवार्य सम्झौता गर्नुपर्ने कार्यविधि बनाई लागु गर्न लागेको हो । महानगरको बुधबार बसेको राजस्व परामर्श समितिले ‘बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाउने निर्णय गरिसकेको छ । हाल आर्थिक ऐनलाई टेकेर महानगरले बहाल कर उठाउँदै आएको र बहाल व्यवस्थासम्बन्धी महानगरको कानुन नहुँदा आर्थिक ऐनले तो