सुधा कार्कीको “प्यारो जन्मभूमी” नामको म्युजिक भिडियो सार्वजानिक भएको छ । कार्कीको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सुधा कार्कीको “प्यारो जन्मभूमी” नामको म्युजिक भिडियो मार्फत आफ्नो देशको पहिचानको बारेमा वर्णन गर्दै लामो समयदेखी विदेशमा बस्दै आएका आफ्ना सन्ततीहरूलाई आफ्नो देशलाई चिनाउने कोशिस गरिएको छ