मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

गित-प्रदेशीको दशै तिहार सार्वजनिक

असोज १९,२०७८ काठमाडौं । दशै तिहार बिशेष गीत “प्रदेशीको दशै तिहार” सार्वजनिक भएको छ । गीतमा शान्ती श्री परियार र सञ्जय डिम्पलको स्वर रहेको छ भने सञ्जय डिम्पलको शब्द, संगीत रहेको छ । शिवन पोखरेलको निर्देशन रहेको गीतमा हरिश महराको छायांकन, हिम्मत चैशिरको सम्पादन रहेको छ ।