Trending :
 

उमेश राज खड्काको रचना रहेको सम्बन्ध गीतको म्युजिक भिडियो सार्वजनिक

आषाढ २४,२०८१

-आस्था न्यूज

असार २४, २०८१ काठमाडौं ।
सम्बन्ध गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
 
गीतमा उमेश राज खड्काको शब्द संगित रहेको छ भने रचना रीमाल र धृष्टधुम्न शाहिको आवाज रहेको छ ।
 
भिडियोमा स्मारिका ढकाल र धृष्टधुम्न शाहिको अभिनय देख्न सकिन्छ । 
 
म्युजिक भिडियोको निर्देशन भने सुदीप लम्सालले गरेका हुन् ।
 
भिडियो सहित-
https://youtu.be/QnHr-j12OKU?si=qIWwbeQ2swUbc4Rd