चैत ६, २०८० काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको बताए । संसद्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न विषयहरू उठाउँदै प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको छ । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले विरोध गर्दै आएका छन् । ...
- आस्था न्यूज३६ मिनेट अगाडि
चैत ६, २०८० काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । बानेश्वरस्थित निजी निवासमा गएराति उनको निधन भएको हो । उनको शव अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ । उनका छोरा प्रतीक प्रधानका अनुसार विहान ९ः३० बजे पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी छ । ...
५ मिनेट अगाडि
चैत ६, २०८० काठमाडौं । मध्यपहाडी लोकमार्गअन्र्तगत् बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा परी घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका लागि अस्पताल पु¥याउने क्रममा ज्यान गएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालकसहित ३३ जना सवार रहेको प्रहरीले जनाएको छ । ...
९ मिनेट अगाडि
चैत ६, २०८० काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले १४ वटा कर कार्यालयहरूमा सोमबार एकैदिन छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीहरू र प्रशासकीय अधिकृतहरूको नेतृत्वमा छुट्टा–छुट्टै १४ वटा टोलीले काठमाडौंका १४ वटा आन्तरिक राजस्व कार्यालयहरूमा छड्के अनुगमन गरेको हो । ...
२३ मिनेट अगाडि
चैत ६, २०८० काठमाडौं । वर्तमान ८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार सबै दलहरूसँग छलफलपछि सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेका हुन् । साझा न्यूनतम कार्यक्रमको मस...
चैत ६, २०८० काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ । सोमबार खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री...
चैत ६, २०८० काठमाडौं । आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम टी-२० मा अफगानिस्तानले आयरल्याण्डलाई ५७ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो । सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको अन्तिम टी–२०मा पहिले ब्याट...
नर्स हत्या प्रकरणः मृत अवस्थामा भेटिए प्रेमी
फेरि संसद विघटनको खतरा (अन्तवार्ता)
चैत ५, २०८० काठमाडौं । कञ्चनपुर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रमेश लेखक नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा छन् । पछिल्लो सत्ता समीकरणका कारण प्रमुख प्रतिपक्षको बेञ्चमा सर..
Gold Silver Price (2075.02.17) | ||
---|---|---|
Gold | Rs. 58,600.00 | |
Silver | Rs. 765.00 |
यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक द्धन्द्धमा फँसेको छ । जनताले सुविधाजनक बहुमत दिएपनि नेकपालाई सरकार संचालनमा सकस देखिएको छ । सत्तारुढ दल आँफैमा विव...
- फाल्गुण १७,२०७६मोटोपनाले हैरान हुनुहुन्छ ? यस्तो खानपान र व्यवहारले घट्न सक्छ तौल
फागुन ४, २०८० काठमाडौं । आजकल मानिसहरु आफ्नो अस्तव्यस्त जीवन शैलीका कारण धेरै समस्यामा पर्ने गरेका छन् । उचित समयमा खानपान नगर्दा उमेर ढल्कदैँ जाँदा विभिन्न खालको रोगहरु देखा पर्न थाल्छन् । अनियमित खा..
बिहान मनतातो पानी पिउने गर्नुहोस हुनेछन् फाइदै फाइदा
वैशाख ९, २०८० काठमाडौं । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानि निर्धारण गर्छ। पानी बिना शरीर भित्रका..
राष्ट्रपतिको हत्यापछि अमेरिकासँग सैन्य सहयोग गर्न हाइटी सरकारको आग्रह
असार २६, २०७८ काठमाडौं । हाइटीले राष्ट्रपति जोभनेल मोइजको हत्या भएपछि मुलुकमा उत्पन्न संकटसँग जुध्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रह गरेको छ । हाइटीले संयुक्त राष्ट्र संघ र अमेरिकासँग सैन्य सह
अमेरिकी संसद्बाट जो बाइडन र कमला ह्यारिसको जित प्रमाणित, जनवरी २० मा शपथग्रहण
पुस २३,२०७७ काठमाडौं । अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। संसद्ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक
चैत ५, २०८० काठमाडौं । भारतको तल्लो सदन लोकसभाको निर्वाचनको मिति घोषणा भएको दुई दिनपछि निर्वाचन आयोगले ६ राज्यका वरिष्ठ अधिकारीलाई हटाएको छ । निर्वाचन आयोगको निर्देशन अवज्ञा गरेको, आफूखुशी विदेश भ्र...
चैत ५, २०८० मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको फिल्म ‘हिरो नम्बर १’ लामो समयदेखि चर्चामा थियो । फ्यानहरु यो जोडीलाई पुनः पर्दामा हेर्न पाउने खबरले उत्साहित थिए । तर अब भने यो ...
विश्व बजारलाई लक्षित गरी फिल्म बनाउन सुझाव
चैत ५, २०८० काठमाडौं । चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सि फिले नेपाली फिल्मलाई विश्व बजारलाई लक्षित गरी फिल्म बनाउन सुझाव दिएका छन् । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरी समेत रहेक...
‘आर आर आर’को सिक्वेल बन्दै
चैत ५, २०८० मुम्बई । सन् २०२२ मो सुपरहिट बलिउड फिल्म ‘आरआरआर’को सिक्वेलको तयारी सुरु भएको छ । एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा राम चरण, जुनियर एनटीआर प्रमुख भूमिका रहँदा अजय देवगन र आलिया भट्ट विशेष भ...
निर्देशक हराएको सूचनामाथि सिनेमा संवाद
चैत ४, २०८० काठमाडौं । सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो दिन ‘निर्देशक हराएको सूचना’ नामक सत्रमा नेपाली निर्देशकहरुबीच संवाद भएको छ । दीपकराज गिरी, झरना थापा र रामबाबु गुरुङ वक्ता सत्...
नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि
चैत २, २०८० काठमाडौं । नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि भएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०२४ को दशौँ हप्तामा २४ जनामा डेंगु पुष्टि भएको हो । ईडीसीडीले जनवरी १ देखि ७ सम्म पहिलो हप्ता भनेर तथ्याङ्क राख्ने गरेको छ । ...