२१ चैत्र २०७९ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई रेष्टुरेन्ट र सैलुनमा बिशेष छुट प्राप्त हुने भएको छ । बैंकले देशको विभिन्न स्थानमा रहेको रेष्टुरेन्ट र सैलुनहरु संग सम्झौता गरी आफ्ना ग्राहकहरुलाई बिशेष छुट दिने सहमति गरेको हो । बैंकका बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित Meraki Holistic Wellness Retreat का सेवाहरुमा अधिकतम १५%,