कर्पोरेट | ब्रान्ड पृष्‍ठ
प्रमुख समाचार
 

टेलिकमले ल्यायो एफटीटीएचमा भ्वाइस सेवा चल्ने राउटर यूपीएस सुविधा

मंसिर १२, २०७७ काठमाडौं । नेपाल टेलिकमले विद्युत् आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा बिनाअवरोध चलाइरहन राउटर यूपीएसको सुविधा ल्याएको छ । यस्तो डिभाइसले विद्युत् नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरता दिनसक्ने टेलिकमले जनाएको छ । एडेप्टरमा भने त्यसमा भएको ब्याट्री विद्युत् उपलब्ध भएको समयमा आफैँ चार्ज हुन्छ र विद्युत् नभएको समयमा त्यही ब्याकअप पावर खपत हुन्छ ।