कर्पोरेट | ब्रान्ड पृष्‍ठ
प्रमुख समाचार
 

जीवनदिप सहकारीको सहयोग नवकिरण आश्रमलाई

२८ भाद्र २०७६ l जीवनदिप सहकारी संस्थाले नवकिरण अनाथ असहाय वाल उत्थान समाजलाई सहयोग गरेको छ l शनिबार आयोजित संस्था लिमिटेडको १० औ बार्षिक साधारणसभामा व्यवसायिक सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त सहयोग प्रदान गरेको हो l