Trending :
 
कर्पोरेट | ब्रान्ड पृष्‍ठ
प्रमुख समाचार
 

फेसबुक प्रयोगकर्ता महिनामा ८ प्रतिशतले बढ्दै

अमेरिकी अधिकारीहरुले गोपनीयता सम्बन्धी विषयमा छानबिन गर्दा लाग्ने सम्भावित खर्च ३ बिलियन डलर आफूले छुट्याएको फेसबुकले जनाएको छ । अमेरिकी संघीय व्यापार आयोगले गर्ने छानबिनका क्रममा लाग्ने खर्च ५ बिलियन डलरसम्म पुग्न सक्ने उसको अनुमान रहेको छ ।