कर्पोरेट | ब्रान्ड पृष्‍ठ
प्रमुख समाचार
 

नेपालमा शुक्रबारबाट चिनको इन्टरनेट जोडियो:

स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धतामा नेपाल चीनसँग जोडिएको छ । शुक्रबारदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिएको हो । भारतसँग मात्र जोडिएको नेपालको इन्टरनेट संजाल अब चीनसँग पनि जोडिएपछि इन्टरनेटमा एक देशसँगको मात्रै निर्भरता हटेको छ ।