अशोक लेल्यान्डको भाइकिङ बस नेपालमा

चैत्र ०७,२०७३

-

काठमाडौं : नेपाली बजारमा नया मोडेलको बस थपिएको छ । नेपालका लागि अशोक लेल्यान्ड कमर्सियल भेइकलको आधिकारिक बिक्रेता एलटी इन्टरप्राइजेज प्रालिले कम्पनीको नयाँ उत्पादन स्वरूप भाइकिङ बस बजारमा ल्याएको कम्पनीले शुक्रबार काठमाडौंको हायात होटेलमा एक कार्यक्रम गरी बहुप्रतिष्ठित भाइकिङ बस सार्वजनिक गर्यो  ।