मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

जनक र निखिताको कोसेली ‘पियार’ सार्वजनिक

साउन १२, २०८० काठमाडौं । अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोको अभिनयमा देखिएका छन्। ‘पियार’ बोलको म्युजिक भिडियोमा उहाँहरु एकसाथ देखिएका हुन् । युवा पुस्ताका दुई गायक गायिका जनक ताम्राकार र निखिता थापाको यस गीतमा युगल गायन रहेको छ ।