मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

ट्रेलर सार्वजनिकपछि उत्साहित रेखाः ‘फिल्म सामूहिक रुपमा हेर्नुहोला’

फागुन ४, २०८० काठमाडौं । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक भइसकेको छ । शुक्रबार रेखा थापाले नेपाल न्यूज बैंकसँगको कुराकानीमा ट्रेलर सार्वजनिकपछि एकदमै सकारात्मक प्रतिक्रिया आइरहेको बताइन् । नेपाली चलचित्र क्षेत्रमा चलेको ट्रेन्डभन्दा उपहारमा विल्कुल फरक कथावस्तुमा रहेको प्रतिक्रिया आइरहेको जानकारी दिइन् ।