मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

‘पुष्पा २: द रुल’को सिक्वेल ‘पुष्पा ३ः द रोर’ बन्ने

माघ २४, २०८० मुम्बई । साउथ सुपरस्टार अल्लू अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ः द रुल’ थिएटरमा छिटै प्रदर्शनको तयारीमा छ । यो फिल्मलाई लिएर अल्लूका फ्यान व्यग्र प्रतीक्षामा छन् । हाल यो फिल्मको सुटिङ धमाधम भइरहेको छ । केही समय अघिमात्र सुटिङ सेटबाट सार्वजनिक केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका थिए ।